हलिउड सेलेव्रिटी – Nepal Press
हलिउड सेलेव्रिटी

संसद तोडफोडलाई लिएर हलिउड सेलेव्रिटी विभाजित, सेलेना गोमेज फेसबुक र ट्वीटरविरुद्ध खनिइन्

सेलेना गोमेज, क्रिस इभान्स, कार्डी बी, खोले कार्दासियन, सोफी टर्नरसहित हलिउडका ठूला नामहरु अमेरिकी कंग्रेसमा भएको आक्रमण र हिंसाको विरोधमा उत्रिएका छन् । आ–आफ्ना सामाजिक संजालमार्फत उनीहरुले संसदमा हमला गर्ने ट्रम्प समर्थकको कार्यको निन्दा गरे । अभिनेत्री एवं गायिका गोमेजले बुधबार रातीको घटनालाई फेसबुक, ट्वीटर, इन्स्टाग्राम, गुगलजस्ता प्लेटफर्म आफ्नो...