हलिउड क्यालेन्डर २०२१ – Nepal Press
हलिउड क्यालेन्डर २०२१

हलिउड क्यालेन्डर २०२१ : जेम्स बन्डदेखि फास्ट एन्ड फ्युरियससम्म

वर्ष २०२० मा कोरोनाभाइरस महामारीले हलिउडका ठूला फिल्मले रिलिज रोक्नुपर्‍यो । एक्सन ब्लकबस्टर ‘ब्ल्याक विडो’, जेम्स बन्डको ‘नो टाइम टु डाइ’देखि तिमोथी क्यालामेटको साइन्स फिक्सन ‘ड्युन’ फिल्महरु अब सन् २०२१ मा एचबीओ म्याक्ससहित हलमा प्रदर्शन हुनेछन् । भाइरस महामारीले गर्दा हलिउडले वितरणमा हाइव्रिड मोडेललाई आत्मसात गरेको छ । तर,...