हरेन्द्रबहादुर थापा – Nepal Press
हरेन्द्रबहादुर थापा

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइको निधन

काठमाडौं । नेपाली सेनाका पूर्वमेजर हरेन्द्रबहादुर थापाको ८८ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । थापा पूर्व भुतपूर्व सैनिक संघका उपाध्यक्ष समेत थिए । उनी स्वार्गिय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाई हुन् । पूर्व लप्टन टेकबहादुर थापा तथा आमा मनकुमारी थापाका छोरा हरेन्द्रबहादुर धनकुटाको मुघामा जन्मिएका थिए । स्वर्गीय मेजर...