हरिवंश आचार्य – Nepal Press
हरिवंश आचार्य

हरिवंशले गाएको ‘अर्को जुनी खै कुन्नी’ टेलिकम र एनसेलको मोबाइलमा

अर्को जुनी खै कुन्नी कसलाई थाहा छ र खै यही जुनीलाई कोरोनाबाट बचौं है… काठमाडौं । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् । दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा...