हरिबहादुर राई – Nepal Press
हरिबहादुर राई

केन्द्रीय सदस्यमा हरि राईको दाबी, भन्छन्- सबल र सक्षम एमालेका लागि मेरो उम्मेदवारी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका युवा नेता हरिबहादुर राईले १०औं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिकाका राईले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिने बताएका हुन् । नेपाल प्रेससँग कुरा गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठानिकरूपमा सबल र सक्षम बनाउन आफ्नो उम्मेदवारी भएको...