हरिद्धार – Nepal Press
हरिद्धार

पूर्वराजा सहभागी मेलामा सयौंलाई कोरोना पुष्टि, भारतमा बिहीबार २ लाख संक्रमित

दिल्ली । भारतमा विहिबार एकैदिन झन्डै २ लाख जना मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको कूल संक्रमित संख्या १ करोड ४० लाख पुगेको छ । विहिबार २ लाख ७३९ जना संक्रमित थपिएका हुन् । ९३ हजार ५२८ जना निको भएका छन् । १४ लाख ७१...