हरिकृष्ण कार्की – Nepal Press
हरिकृष्ण कार्की

न्यायाधीश हरिकृष्ण कार्कीको प्रश्‍न-हामीले कानून हेर्ने कि जुलुस ?

सुर्खेत । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पछिल्लो समयमा न्यायाधीशमा त्रासको वातावरण सिर्जना भएको बताएका छन् । ‘अहिले अदालतमा कुनै मुद्दा आउँदा त्यसको पक्ष/विपक्षमा जुलुस र प्रदर्शन हुन्छ, ‘उनले भने, ‘न्यायाधीशले मिसिल हेर्ने कि, कानून हेर्ने कि जुलुस हेर्ने ? कसरी न्याय दिने ?’ न्यायपालिकामा विकृति र अनियमितता तथा...