हराएका तीन बालिका – Nepal Press
हराएका तीन बालिका

तीन दिनदेखि हराएका तीन बालिका भारतको कानपुरमा भेटिए

रुपन्देही । तीन दिनदेखि हराएका कपिलवस्तु महाराजगंज नगरपालिका– ८ कजराहवाका तीन बालिका भारतको कानपुरमा फेला परेका छन् । मंगलबार दिउँसो ११ बजेतिर कजराहावको सिंग्रहाका बालिका घरबाट अचानक गायब भएका थिए । कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले हराएका बालिकाहरु भारतको कानपुमार फेला परेका जानकारी दिएका छन् । उनले भने...