हनुमन्ते करिडोर – Nepal Press
हनुमन्ते करिडोर

नदी-किनारका बस्ती धमाधम हटाइँदै, बानेश्वरपछि हनुमन्तेमा डोजर

विकासको नाममा किसानलाई सुकुम्बासी बनाउन लागिएको स्थानीयले गुनासो गरेका छन् । यसरी भत्काउँदा किसानको हजारौँ रोपनी जग्गा नाश हुने भएकाले सरकारले क्षतिपुर्ति दिनुपर्ने उनीहरुको माग छ ।