हनी ट्रयाप – Nepal Press
हनी ट्रयाप

हनी ट्रयापमा फसाएर रकम असुल गरेको अभियोगमा पक्राउ

काठमाडौं । हनी ट्रयापमा फसाई रकम असुल गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भई काठमाडौं घट्टेकुलो बस्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाल रहेका  छन् । कोटेश्वर बस्ने एक पुरुषलाई...