हत्या गर्ने पक्राउ – Nepal Press
हत्या गर्ने पक्राउ

अमेरिकामा नेपालीको गोली हानी हत्या गर्ने पक्राउ

काठमाडौं । अमेरिकी सहर टेक्सासमा एकजना नेपाली रमेश थापालाई गोली हानेर हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षको फ्रान्सिस ओनियल रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट पक्राउ गरेको  हाे । उक्त व्यक्तिलाई पहिलो डिग्री हत्या र दोश्रो डिग्री खतरनाक...