हङकङ – Nepal Press
हङकङ

एएफसी महिला एसियन कपमा नेपाल र हङकङ भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार एएफसी एसियन महिला कप–२०२२ छनोटको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । शनिबार भएको पहिलो खेलमा फिलिपिन्सविरुद्धको अग्रता जोगाउन नसकेको नेपाल १–२ गोलको नतिजामा पराजित भएको थियो । खेलको दशौं मिनेटमा विमला चौधरीको गोलसँगै अग्रता लिएको नेपालले खेलको अन्तिम मिनेटमा बराबरी गोल...