हङकङ अदालत – Nepal Press
हङकङ अदालत

हङकङ अदालतद्वारा मिडिया धनाढ्यसहित ७ जनालाई जेल सजायको फैसला

हङकङ अदालतले सन् २०१९ मा भएको प्रदर्शनमा भाग लिएको आरोपमा मिडिया धनाढ्य जिम्मी लेइ र ६ जना पूर्व सांसदलाई विहिबार दोषी ठहर गरेको छ । ८२ वर्षे मिडिया व्यापारी लेइसहित सातजनाले यसअघि आफूहरु दोषी नभएको जिकिर गरेका थिए । तर, अब अदालतको आदेशपछि उनीहरु जेल बस्नुपर्ने भएको छ ।...