हंगेरी – Nepal Press
हंगेरी

दबाबमा रहेको पोर्चुगलको फ्रान्सविरुद्ध कठिन परीक्षा

काठमाडौं । फ्रान्स युरो २०२० को समूह चरणबाट अन्तिम १६ मा पुग्नका लागि सुरक्षित अवस्थामा छ । र, बुधबार राति हुने पोर्चुगलविरुद्धको खेलेका नजिताले त्यसमा धेरै फरक नपर्ने फ्रान्सका मुख्य प्रशिक्षक डिडियर देसच्याम्पले शान्तिपूर्वक भनेका छन् । तर, प्रशिक्षक देसच्याम्पको त्यो अभिव्यक्ति विपरित हंगेरीको पुस्कस एरिनामा फ्रेन्च टोली युरोपियन...