स्वीट्जरल्याण्ड – Nepal Press
स्वीट्जरल्याण्ड

युरो २०२०: स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेन युरो २०२० को सेमिफाइनलमा पुगेको छ । सुरुआतदेखि नै स्वीट्जरल्यान्डको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको स्पेनले आठौं मिनेटमा डेनिस जकारियाले गरेको आत्मघाती गोलसँगै अग्रता लिएको थियो । स्पेनले पाएको कर्नरमार्फत् आएको क्रसमा डिफेन्डर जोर्डी अल्बाले पेनाल्टी एरिया बाहिरबाट...