स्विट्जरल्याण्ड – Nepal Press
स्विट्जरल्याण्ड

स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

काठमाडौं । स्विट्जरल्याण्डले कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको जानकारी दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले...