स्वास्थ्य सामग्री वितरण – Nepal Press
स्वास्थ्य सामग्री वितरण

संक्रमितको घरघरमै स्वास्थ्य सामग्री

रुपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण शुरु गरेको छ । यही वैशाख १३ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार सङ्क्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण शुरु गरिएको हो । वैशाख १७ गतेदेखि कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका संक्रमितका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।...