स्वास्थ्य सामग्री प्रदान – Nepal Press
स्वास्थ्य सामग्री प्रदान

तीन युरोपेली मुलुकद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । युरोपेली सङ्घ (इयू) का तीन सदस्य राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री उपलब्ध प्रदान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि यहाँ स्थिति युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा...