स्वास्थ्य संकटकाल – Nepal Press
स्वास्थ्य संकटकाल

तत्काल ‘स्वास्थ्य संकटकाल’ लाग्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल ‘स्वास्थ्य संकटकाल’ को सम्भावना नरहेको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकको निर्णय जानकारी गराउँदै मन्त्री ज्ञवालीले संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा हतारो हुनसक्ने बताएका हुन् । ‘नतिजा आउने भए मात्रै लगाउने...