स्वास्थ्य मन्त्रालय – Nepal Press
स्वास्थ्य मन्त्रालय

भारतमा संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो- जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेकी छन्। ‘कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा...