स्वास्थ्य उपकरण हस्तान्तरण – Nepal Press
स्वास्थ्य उपकरण हस्तान्तरण

फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । कोभिड-१९ को महामारीमा नेपाललाई सघाउन फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएको हो । नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले मन्त्री...