स्वास्थ्य अवस्था – Nepal Press
स्वास्थ्य अवस्था

नवीन्द्रराज जोशीले आफैं सास फेर्न थाले, रक्तचाप पनि नियन्त्रणमा

काठमाडौं । मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो(सोमबार) बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव...