स्वास्थ्यलाभको कामना – Nepal Press
स्वास्थ्यलाभको कामना

सभापति देउवाले गरे कांग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले स्वास्थ्यलाभको कामना गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता, मेरा मित्र तथा कांग्रेस केन्द्रिय सदस्य @NcNabindrajoshi (नविन्द्रराज जोशी) विरामी भएर नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको सिघ्र...