स्वास्थ्यराज्यमन्त्री – Nepal Press
स्वास्थ्यराज्यमन्त्री

स्वास्थ्यराज्यमन्त्री श्रेष्ठको सपथ प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठको सपथ साँझ ५ बजे हुने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउने छन् । संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा हुन लागेको हो...