स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी – Nepal Press
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी

स्वास्थ्यमन्त्रीको आँकलन : जेठ-असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्न सक्छ

काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले नेपालमा अहिले कोरोनाबाट आतंकित हुने अवस्था आइनसकेको बताए । लकडाउनमा जानुपूर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत उनले आग्रह गरे । ‘अहिले आतंकित हुनुपर्ने अवस्था...