स्वास्थ्यकर्मी – Nepal Press
स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मीको करार अवधि थप गर्न अस्पतालहरुलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको भन्दै रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न...