स्वास्थ्यकर्मी समायोजन – Nepal Press
स्वास्थ्यकर्मी समायोजन

स्वास्थ्य मन्त्रालयद्वारा १५ सय २० स्वास्थ्यकर्मीको समायोजन मिलान (सूचीसहित)

काठमाडौं । स्वास्थ्य मन्त्रालयले १ हजार ५ सय २० स्वास्थ्यकर्मीहरूको समायोजन मिलान गरेको छ । कर्मचारी समायोजनका क्रममा चित्त नबुझेका, फाजिलमा परेकाहरूलाई समायोजन मिलानका लागि मन्त्रालयले अनलाइनबाट आवेदन मागेको थियो । स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम निवेदन मागिएकोमा प्रक्रिया पुगेकाहरूको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ...