स्वाव संकलन – Nepal Press
स्वाव संकलन

काठमाडौं महानगरले फेरि थाल्याे स्वाव संकलन

काठमाडौं । कोभिड- १९ संक्रमणको दोश्रो लहरसँगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बिहीबार देखि पिसिआरका लागि स्वाव संकलन गर्ने काम सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई निशुल्क पिसिआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने गरेको थियो । कोभिड संक्रमणमा कमि आएपछि...