स्वाथ्यकर्मी – Nepal Press
स्वाथ्यकर्मी

काेभिड फ्रन्टलाइनर स्वाथ्यकर्मीले एक महिनासम्म टेलिकमकाे नि:शुल्क भ्वाइस कल सेवा पाउने

काठमाडौं । नेपाल टेलिकमले कोरोना माहामारीमा स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ ल्याएको छ । टेलिकमले कोरोना महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बसेर विरामीको सेवामा दिनरात खटिने स्वास्थ्यकर्मीको मनोवललाई अझ उचो राख्न र हौसला प्रदान गर्नका लागि सो अफर ल्याएको बताएको छ । सो अफर सम्बन्धी टेलिकमले आइतबार...