स्वस्थानी व्रत – Nepal Press
स्वस्थानी व्रत

स्वस्थानी ‘फिक्सन’ होइन, हाम्रै माटोको कथा

एक महिनासम्मको यो पर्वमा खासगरी महिलाहरूले व्रत लिन्छन् । हुन त पुरुषले लिंदा पनि राम्रो हुन्छ । शिव–पार्वतीको व्रत लिन कसैलाई रोकावट छैन । अहिलेसम्म स्वस्थानी व्रतकथा कसले लेख्यो भन्ने अज्ञात छ । यो कथा जनश्रुतिको रूपमा चल्दै आएको छ ।