स्वस्तिमा खड्का – Nepal Press
स्वस्तिमा खड्का

#कुरा बुझ्न पर्चः कीर्तिमानमाथि कीर्तिमान राख्दै १५ दिनमै एक करोड भ्यूज

काठमाडौं । प्रकाश सपुत आफ्नो संगीतकर्मको उच्च फर्ममा छन् । आजकाल उनले जे छोयो त्यही हिट हुन्छ । पछिल्लो उदाहरण हो ‘कुरा बुझ्न पर्च’ । सपुतको सिर्जनामा गायिकाद्वय समिक्षा अधिकारी र शान्ति श्रीले गाएको यो गीत एकपछि अर्को कीर्तिमान रच्दै अघि बढेको छ । सार्वजनिक भएको १३ घन्टामा ट्रेन्डिङ...