स्वस्तिक लघुवित्त – Nepal Press
स्वस्तिक लघुवित्त

समाज र स्वस्तिक लघुवित्त वित्तीय संस्था मर्ज हुँदै

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्था मर्जमा जाने भएका छन् । यसका लागि जेठ ११ गते यि लघुवित्त संस्थाले साधारण सभा बोलाएका छन् । दुबै कम्पनीको साधारणसभाको मुख्य एजेण्डा नै दुई कम्पनी बीचको मर्ज हुने बताइएको छ । ‘ड्यु डेलिजेन्स अडिट रिपोर्ट’ का अनुसार...