स्वस्तिक तेल – Nepal Press
स्वस्तिक तेल

दुगड समूहको स्वस्तिक तेल कम्पनी वर्षको उत्कृष्ट निर्यातकर्ता

काठमाडौं । केएल दुगड समूहको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई उद्योग संगठन मोरङ्गले उत्कृष्ट बस्तु आयात गर्ने कम्पनीको रूपमा पुरस्कृत गरेको छ । उद्योग संगठन मोरङ्गको ४८औं वार्षीक साधारण सभाको समुद्घाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिकका सञ्चालक विकास दुगडलाई सम्मान पत्र प्रदान गरे । स्वस्तिक आयल...