स्वर्गीय रविन्द्र अधिकारी – Nepal Press
स्वर्गीय रविन्द्र अधिकारी

‘मनमा खट्किन्छ, जानेबेला रवीन्द्रलाई शुभयात्रा भन्न पाइनँ’

अरुबेला रवीन्द्र घरबाट कुनै काम विशेषले बाहिर निस्किंदा सधैं शुभयात्रा भन्थिन् । तर, दुर्घटना भएको दिन उनले श्रीमानलाई बिदाइ गर्न पाइनन् । त्यही कुराले अहिलेसम्म पिरोल्ने उनी बताउँछिन् ।