स्वर्गद्वारी – Nepal Press
स्वर्गद्वारी

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याउने मन्त्रालयको निर्णय

काठमाडौं । खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा निर्णय हुनुअघि स्वर्गद्वारीमा रहेको खानेपानी समस्या समाधान सम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखसहितको टोलीले स्वर्गद्वारीमा पुगेर छलफल गरेका...