स्वरुप परिवर्तन – Nepal Press
स्वरुप परिवर्तन

निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न रुपन्देहीका उद्योगी-व्यवसायीहरुको सुझाव

रुपन्देही । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै डेढ महिनादेखि रुपन्देहीमा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएका छन् । उद्योगी, व्यवसायीहरुको आइतबार बसेको बैठकले लामो समयदेखि जारी निषेधाज्ञासँगै कोरोना संक्रमण संख्यामा कमी आएको भन्दै उच्च स्वास्थ्य सावधानी तथा सतर्कता अपनाएर खुकुलो बनाउन सुझाएका छन् ।...