स्वदेश फिर्ता – Nepal Press
स्वदेश फिर्ता

स्पेनीलाई चार्टर्ड उडानमार्फत स्वदेश फिर्ता लगिने

काठमाडौं । नेपालमा रहेका स्पेनी नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइने भएको छ । स्पेनीलाई स्वदेश फर्काउन नेपाल नागरिक उड्डय प्राधिकरण(क्यान)ले जेठ ६ गते बिहिबारका लागि उडान अनुमति दिइसकेको छ । स्पेनले आफ्नो वाइड बडी ए३३० जहाज मार्फत नागरिकलाई घर फर्काउन लागेको हो । स्पेनको राजधानी म्याड्रिडबाट मेडिकल सामग्री लिएर...