स्वदेश फर्किए – Nepal Press
स्वदेश फर्किए

अफगानिस्तानबाट अहिलेसम्म ४ सय ४१ नेपाली स्वदेश फर्किए, फर्कनेक्रम जारी

काठमाडौं । अफगानिस्तानबाट उद्धार भएका नेपाली नागरिक स्वदेश फर्कनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप १ सय ६५ नेपाली स्वदेश फर्किएका छन् । योसँगै अहिलेसम्म ४ सय ६१ नेपाली स्वदेश फर्किएको तथा थप ९ जना नियमित उडानबाट शुक्रबार राति...