स्वदेश फर्कदाँ – Nepal Press
स्वदेश फर्कदाँ

५० महिनापछि स्वदेश फर्कदाँ

दुबईको १२ घण्टा लामो ट्रान्जिटले शरीर थाकेको थियो, आलस्यता बढेको थियो । रै त पनि करिब ५० महिनापछि स्वदेश फर्कन पाउने खुसीले पुलकित थिएँ, मन बेचैन थियो । मातृभूमिमा पाइला टेक्नका लागि बाँकी चार घण्टा मेरो लागि चार वर्ष जस्तो लागिरहेको थियो । साथी नवीन र म काठमाडौंस्थित अन्तर्राष्ट्रिय...