स्वदेशी जुत्ता – Nepal Press
स्वदेशी जुत्ता

६० प्रतिशत नेपालीका खुट्टामा स्वदेशी जुत्ता !

काठमाडौं । केहि वर्ष अगाडिसम्म स्वदेशी जुत्ता उत्पादक कम्पनी लगानीको प्रतिफल जुटाउन धौ–धौको अवस्थामा रहन्थे । विदेशी ब्रान्ड विशेष गरी चिनियाँ उत्पादनका जुत्ताहरु सर्वसुलभ मूल्यमा बजारमा उपलब्ध हुनु स्वदेशी कम्पनीका लागि चुनौति थियो । अहिले अवस्था फेरिएको छ । केहि वर्षयता नेपालीहरु स्वदेशी ब्राण्डका जुत्ता–चप्पलमै आफूलाई सहज महशुस गर्न...