स्वतन्त्र विद्यार्थी युनियन – Nepal Press
स्वतन्त्र विद्यार्थी युनियन

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो । त्रिविले स्ववियु निर्वाचन गर्नका...