‘स्वतन्त्र मधेस’ – Nepal Press
‘स्वतन्त्र मधेस’

सीके राउतका कार्यकर्तासँग अझै ‘स्वतन्त्र मधेस’ को झण्डा !

जनकपुरधाम । जनकपुरस्थित बाह्रविघा मैदानमा सिके राउतको जनमत पार्टीको जारी प्रथम राष्ट्रिय महाधिवेशनमा कार्यकर्ताले ‘फ्रि मधेस’ को झण्डा बोकेका छन् । तत्कालीन स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतले सरकारसँग भएको ११ बुंदै सम्झौतामा बिखण्डनकारी गतिविधि प्रतिवद्धता जनाएका थिए । वार्ता गरेलगत्तै उनले राजनीतिक मूलधारमा आएको घोषणा गर्दै जनमत...