स्रोत नखुलेको – Nepal Press
स्रोत नखुलेको

स्रोत नखुलेको ८ लाखसहित विराटनगरबाट एक जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका- १८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साह रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० नम्बरको स्कुटरलाई...