स्रोत नखुलेको रकम – Nepal Press
स्रोत नखुलेको रकम

स्रोत नखुलेको रकम र सुनको बालासहित पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम सुनको ५ थान बाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१५ सगरमाथा लाईन बस्ने ४८...