स्रष्टा – Nepal Press
स्रष्टा

हातमा साङलो बाँधेर स्रष्टाकाे विरोध

काठमाडाै‌ । प्रतिनिधिसभा विघटनको विरोधमा स्रष्टाले शुक्रबार काठमाण्डौमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सर्जक, स्रष्टा तथा मण्डला थिएटरका कलाकारले प्रर्दशन गरेका हुन् । “सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन” को ब्यानरमा स्रष्टाले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्‍याली निकालेका छन् । ब्यानर भन्दा अगाडी विधिको शासन कायम...