स्यानिटाइजर – Nepal Press
स्यानिटाइजर

कैलालीमा स्यानिटाइजर पिएका युवकको मृत्यु

कैलाली । कैलालीमा स्यानिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१२ का ३८ वर्षीय टीकाराम बराइलीको उपचारको क्रममा मृत्यु भएको हो । उनले बुधबार स्यानिटाइजर पिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ‘स्यानिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए’...