स्याउ – Nepal Press
स्याउ

तातोपानी नाकाबाट चिनियाँ स्याउको आयात बढ्यो

काठमाडौं । चीनसँगको सीमा तातोपानी नाकाबाट खाद्यान्न र फलफूलबाहेक अन्य सामग्री आउन छाडेको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख एलबी खत्रीका अनुसार अहिले नाकाबाट भित्रिने सामानमा खाद्यान्नका केही बाहेक धेरै स्याउका कन्टेनर छन् । अहिले नाकाबाट दैनिक १६ कन्टेनर नेपाल आइरहेको छ । त्यसमध्ये ९० प्रतिशत स्याउ छ ।...