स्मृति दिवस – Nepal Press
स्मृति दिवस

शहीद हेमनारायण यादवको १७ औं स्मृति दिवस हेर्नुस् तस्बिरमा

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहीद स्वर्गीय हेमनारायण यादवको सालिकमा माल्यार्पण गरेका छन् । १७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले सालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहीद यादवका छोरा डा नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका...