स्मार्ट पोखरा – Nepal Press
स्मार्ट पोखरा

४६ वर्षदेखिको योजना अधुरै, कहिले बन्छ ‘स्मार्ट पोखरा’ ?

२०३१ सालमा नेपालमा पहिलो पटक पोखरामा ‘ल्यान्ड पोलिङ’ योजना बन्यो । अञ्चलाधीश शंकरराज पाठकको निर्देशनमा इन्जिनियर पदमबहादुर क्षेत्रीसहितको टोलीले योजनाको उद्देश्य थियो, ‘जनताको जग्गा लिने र त्यसमा पूर्वाधार विकास गरेर जनतालाई नै फिर्ता गर्ने ।’