स्मार्ट टेलिकम – Nepal Press
स्मार्ट टेलिकम

बाढीपहिरो पीडितलाई स्मार्टको सय रुपैयाँ ब्यालेन्स

काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई एक सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराएको हो । उपलब्ध गराइएको ब्यालेन्स ग्राहकलाई यस कठिन परिस्थितिमा आफ्ना...